२३ बैशाख २०८१, आईतवार
Follow Us

चन्दादातालाई सम्मान

नेपालब्रिटेन डट कम्
९ पुष २०७४, आईतवार ०८:२६

म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको धौलागिरि माविका पूर्व विद्यार्थी हाल न्युजिल्याण्डमा कार्यरत लालबहादुर केसीको हजुरआमा गौमती केसीलाई उक्त विद्यालयमा रु २५ लाखको अक्षयकोष स्थापना गरेबापत सम्मान गरिँदै । तस्बिर : कमल खत्री