राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय पोशाक दिवस पनि भव्य रुपमा मनाइदै छ ।
पुरुषहरुले एउटा समुदाय र लिङ्ग मात्र झल्किने टोपीको मात्र दिवस गरेको भन्दै महिलाहरु नै जुटे सबैलाई अटाउने दिन पृथ्वी जयन्तीलाई राष्ट्रिय पोशाक दिवस मनाउन । राष्ट्रिय एकता तथा राष्ट्रिय पोषाक दिवसको शुभकामना । तपाईंहरुसंग पनि राष्ट्रिय पोशाक लगाएका तस्विर हरु भए हामीलाई इनबक्स गर्नुहोला । सबैलाई आफ्नो पोशाक लगाएको फोटो फेसबुकमा राखेर पहिचान झल्काउन अनुरोध गरिएको छ