प्रधानमन्त्री शेरबहादुर देउवा वीर अस्पतालको ट्रमा सेन्टरमा बिहीबार मृगौला, अर्वुद रोग र स्पाइनल इन्जुरी भई पक्षाघात भएका बिरामीलाई चेक हस्तास्तरण गरी जीविकोपार्जन भत्ता वितरण शुभारम्भ गर्दै । तस्बिर : रोशन सापकोटा