१८ बैशाख २०८१, मंगलवार
Follow Us

टिकापुर हत्याकाण्डका आरोपी बालाजुबाट पक्राउ

sarusaru
२१ फाल्गुन २०७४, सोमबार ११:००

काठमाडौं । कैलालीको टिकापुर हत्याकाण्डमा संलग्न दुई जना काठमाडौंबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा टिकापुर प्रहरीको सिभिल टोली र महानगरीय प्रहरी वृत, बालाजुको संयुक्त टोलीले टिकापुर नगरपालिका–९ का सन्दिप रावल र टिकापुर–६ का सागर पाण्डेलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ पक्राउ परेका दुई जनालाई बालाजु वृतमा राखिएको डिएसपी विश्वदिप खड्काले अनलाइनखबरलाई बताए ।

उनीहरुलाई टिकापुर लैजाने तयारी भइरहेको छ
– अनलाइन खबरबाट ।