नेपालब्रिटेन संवाददाता
२८ जेष्ठ २०७५, सोमबार १३:३६
सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई सोमबार राष्ट्रिय आवास कम्पनी लिमिटेडको ११ औं वार्षिक साधारणसभामा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने कम्पनीका वरिष्ठ सहायक सुशील शेर्मालाई सम्मान गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ