११ भाद्र २०८२, बुधबार
Follow Us

सामाजिक कूरीति न्यूनीकरणका लागि सरकार गम्भीर हुनुपर्छ

nepalbritain news
१९ मंसिर २०७५, बुधबार ०३:१७

कालीकोट । नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले १० वर्षे जनयुद्धमा क्रान्तिको मुख्य केन्द्र कर्णालीको कालीकोटले ठूलो भूमिका खेलेको बताएका छन्।

कालीकोटको मान्ममा आज आयोजित राजनीतिक दल, पत्रकारसँगको भेटघाटमा उनले देशमा देखिएको सामाजिक कूरीति, कालोबजारी, निर्मला बलात्कार हत्याकाण्ड र महङ्गीजस्ता कुरामा सरकारले छानविन नगरेमा आफ्नो पार्टीले सङ्र्घषका कार्यक्रम ल्याउने बताए ।
डिसी नेपाल

धेरै पढिएको