८ बैशाख २०८३, मंगलवार
Follow Us

बालेन सरकार : परराष्ट्र मन्त्रीमा शिशिर खनाल

नेपालब्रिटेन संवाददाता
१३ चैत्र २०८२, शुक्रबार ०३:३०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शिशिर खनाललाई परराष्ट्र मन्त्री बनाउने भएको छ । रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापतिद्वय डीपी अर्याल र डा.स्वर्णिम वाग्ले सहितको छलफलपछि बिहीबार साँझ नै खनाललाई परराष्ट्र मन्त्री बनाउने निर्णय भएको स्रोत जनाएको छ।

यस अघि छोटो समय शिक्षामन्त्री बनेका खनाल लगातार दोस्रो पटक प्रत्यक्षर्फ निर्वाचित सांसद हुन् । उनी फार्टीका सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख समेत हुन् ।

धेरै पढिएको