१० भाद्र २०८२, मंगलवार
Follow Us

बस र बारुणयन्त्र ठोक्किँदा २७ जना घाइते

nepalbritain news
९ माघ २०७५, बुधबार ०६:०३

काठमाडौँबाट भैरहवाका लागि छुटेको लु१ख ८७९७ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको लु१ग ३१० नंको कावासोती नगरपालिकाको बारुणयन्त्र एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।

गम्भीर घाइते सात जनाको भरतपुरमा उपचार भइरहेको छ। अन्यको मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।
रासस

धेरै पढिएको