२८ असार २०८२, शनिबार
Follow Us

सन्दीप लामिछाने अष्ट्रेलियामा

नेपालब्रिटेन डट कम्
२६ माघ २०७५, शनिबार ०६:२३

यूएईविरुद्धको सिरिजपछि बिग बास लिग खेल्न फेरि अष्ट्रेलिया पुगेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने त्यति जम्न सकेनन् ।

सन्दीपको टोली मेलवर्न स्टार्स सुक्रबार एक सय ५७ रनको विजयी लक्ष्य पछ्याउने क्रममा ब्रिस्बेनले १० ओभरमा विना विकेटको क्षतिमा एक सय ५८ रन बनायो । ब्रिस्बेनको जितमा ओपनर बेन कटिङ र म्याक्स ब्रायन्टले एक सय ५८ रनको अविजित आक्रमक इनिङ्स खेलेका थिए
कार्यक्रममा भिषा कन्सुलर हेर्ने तेश्रो सेक्रेटरी भोज कुमार भट्टराईले स्पेनीस तथा स्पेनमा रहेका तेश्रो मुलुका नागरिका लागि पनि दुताबासबाट भिषा प्रक्रियालाई अत्यन्तै सरल बनाईएको कार्यक्रममा बताए ।

धेरै पढिएको