३० बैशाख २०८१, आईतवार
Follow Us

सशस्त्र प्रहरीमा ३२९७ जना जवानका लागि भर्ना आह्वान (सूचनासहित)

नेपालब्रिटेन डट कम्
२४ फाल्गुन २०७५, शुक्रबार ०३:०१

काठमाडौ–सशस्त्र प्रहरी बलले ३२ सय ९७ जना सशस्त्र प्रहरी जवान माग गरेको छ ।
सशस्त्र प्रहरी बलको शुक्रबार प्रकाशित सूचनाअनुसार खुलातर्फबाट १७ सय ७७, महिला २९७, आदीबासी जनजाती ४७५, मधेसी ४१६, दलित २२२, पिछडिएको क्षेत्र ७४ र अमर प्रहरीबाट ३६ जना गरी कूल ३२ सय ९७ जना जवान माग गरिएको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजदेखि आगामी चैत २५ गतेभित्र आवेदन दिन सक्नेछन् ।