१८ बैशाख २०८१, मंगलवार
Follow Us

युवा जागरण अभियानले अन्तरक्रिया गर्ने

नेपालब्रिटेन डट कम्
२७ फाल्गुन २०७५, सोमबार २२:३९

युवा जागरण अभियानको आयोजनामा ‘नेपालको सामाजिक तथा आर्थिक विकासको लागि नीति बहस’ विषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
आगामी चैत २ गतेका लागि तय भएको कार्यक्रममा पूर्व अर्थमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य रामशरण महत, शेखर कोइराला, सांसद बद्री पाण्डे, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णीम वाग्ले बक्ताका रुपमा सहभागि हुने अभियानका अध्यक्ष चिन्तन पौडेलले जानकारी दिए ।
कार्यक्रम अनुपम फुडल्याण्ड गौशालामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।