३१ बैशाख २०८१, सोमबार
Follow Us

कपिलवस्तुमा पेस्तोल सहित १ जना पक्राउ

नेपालब्रिटेन डट कम्
९ चैत्र २०७५, शनिबार १०:४३

कपिलवस्तुमा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।

प्रहरीले आज बिहान शिवराज नगरपालिका वडा नम्बर ४ का चनहीका रिजवान अलि साह मुसलमानलाई हतियार सहित नियन्त्रणमा लिएको छ । उनको घरबाट प्रहरीले गोप्य सूचनाका आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । सुत्ने सिरानीमामाथि म्याग्जीन एक थान र सोही कोठामा लुकाएर राखेको कट्टा एक थान हतियार बरामद गरेको प्रहरीले जनाएको छ ।