१ श्रावण २०८२, बिहीबार
Follow Us

ढुङ्गाले लागेर बालिकाको मृत्यु

nepalbritain news
११ चैत्र २०७५, सोमबार ०२:५७

इलाम । सदरमुकामस्थित इलाम नगरपालिकाको गरिमा टोलमा ढुङ्गाले लागेर एक बालिकाको मृत्यु भएको छ।

डोजरले बाटो खन्ने क्रममा ढुङ्गाले लागेर स्थानीयवासी १३ वर्षीया देवी न्यौपानेको घट्नास्थलमै मृत्यु भएको प्रहरी हवल्दार विजय राईले जानकारी दिएका छन्।

हाल डोजर चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
डिसी नेपाल

धेरै पढिएको