३२ असार २०८२, बुधबार
Follow Us

हेमन्तप्रकाश ‌ओलीलाई तीन दिनभित्र अदालतमा उपस्थित गराउन सरकारलाई आदेश

nepalbritain news
१४ चैत्र २०७५, बिहीबार १२:४१

सर्वोच्च अदालतले विप्लव समूहका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ‌ओली ‘सुदर्शन’लाई तीन दिनभित्र अदालतमा उपस्थित गराउन सरकारलाई आदेश दिएको छ।

उनलाई पक्राउ गर्नुको लिखित जवाफ दिन पनि सर्वोच्चले भनेको छ।

गत फागुन १० गते नख्खुस्थित एनसेलको मुख्यालयको गेट अगाडि गराइएको बम बिस्फोट घटनाको जिम्मा लिएका विप्लव माओवादीका पोलिटब्युरो सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पाँचदिन अघि पक्राउ परेका थिए।

धेरै पढिएको