२० बैशाख २०८१, बिहीबार
Follow Us

जन्मका आधारमा नागरिकता दिने गृहको निर्णयको मधेशमा स्वागत

नेपालब्रिटेन डट कम्
२० चैत्र २०७५, बुधबार १२:०५

जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई नागरिकता दिने गृह मन्त्रालयको निर्णयलाई मधेशमा स्वागत भएको छ ।
मधेशी केन्द्रीत दलले लामो समयदेखि नागरिकताको विषयमा आन्दोलन गर्दै आएको थियो । अहिले आएर गृहमन्त्रालयले जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्ताललाई नागरिकता दिने निर्णय गरेपछि थुप्रै नागरिकता विहिन नेपाली नागरिकले नागरिकता पाउने भएका छन् ।
मन्त्रालयले मंगलबार नागरिकता दिनेसम्बन्धी सर्कुलर जारी गरेका थियो ।