१८ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाल आईडलका बिक्रमले कसे लगनगाँठो

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०७६, मंगलवार ०८:५०

काठमाडौं – ‘नेपाल आईडल सिजन २’का उपविजेता बिक्रम बरालले बिवाह गरेका छन् । उनले प्रेमीका अनु गहतराजसँग बिवाह गरेका हुन् । अनु पोखरा निवासी हुन् । पोखराको बिन्ध्यवासिनी पार्टी प्यालेसमा उनको २९ बैशाखमा बिवाह सम्पन्न भएको हो ।
बिवाह समारोहमा आफन्त, शुभचिन्तक, संगीतिक क्षेत्रका बिशिष्ठ व्यक्तिहरुको सहभागीता रहेको थियो ।