काठमाडौं–नेपाल प्रहरीका ४५ प्रहरी उपरीक्षक ९एसपी० को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार उनीहरुको सरुवा गरेको हो ।
निर्णयअनुसार दानबहादुर मल्ल जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा भएका छन् भने सोमेन्द्र सिंह राठौर जिल्ला प्रहरी कार्यालय पर्सा र जयराज रापकोटा जिल्ला प्रहरी कार्यालय काभ्रे सरुवा भएका छन् ।
यस्तै सिद्धि विक्रम शाह प्रहरी प्रधान कार्यालय अनुसन्धान अनुसन्धान विभागमा सरुवा भएका छन्
।
सरुवाको पूरा सूची :