२३ बैशाख २०८१, आईतवार
Follow Us

कर्मचारीको तलब बढ्यो

नेपालब्रिटेन डट कम्
१५ जेष्ठ २०७६, बुधबार १४:३७

काठमाडौं– सरकारले कर्मचारीको तलब वृद्धि गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६–०७७ को बजेट सार्वजनिक गर्दै कर्मचारीको तलब बढाइएको जानकारी दिएका हुन् ।
अर्थमन्त्रीका अनुसार साउत १ देखि लागू हुनेगरी राजपत्र अनन्तकृत श्रेणीका लागि २० र राजपत्र अंकितका कर्मचारीका लागि १८ प्रतिशत बृद्धि गरिएको छ। यस्तै पोसाक लगायतका भत्ता यथावत राखिएको छ ।