२० बैशाख २०८१, बिहीबार
Follow Us

आज कति छ सुनचाँदीको भाउ ?

नेपालब्रिटेन डट कम्
२ असार २०७६, सोमबार ०८:०७

काठमाडौं–सोमबार छापावाल सुनको भाउ तोलामा ६३ हजार १०० मा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ६३ हजारमा कारोबार भएको सुनको भाउ सोमबार बढेर ६३ हजार १०० मा कारोबार भएको हो ।
यस्तै तेजावी सुन ६२ हजार ८०० मा कारोबार भएको छ भने चाँदी तोलामा रु ७२० मा कारोबार भएको छ ।