२० बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनएका ८० मध्य २९ राष्ट्रिय समितिको अधिवेशन सम्पन्न (कुन देशमा को)

नेपालब्रिटेन डट कम्
१७ भाद्र २०७६, मंगलवार १४:१६

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) का ८० मध्य २९ वटा राष्ट्रिय समन्वय परिषद (एनसिसी) को अधिवेशन सम्पन्न भएको छ ।
संघको निर्देशन अनुरुप आगामी १५ सेप्टेम्वर सम्म सबै राष्ट्रिय समितिका निर्वाचन गरि सक्नु पर्ने वैधानिक व्यवस्था रहेको छ ।

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनएं आइसिसी) को नवौ विश्व सम्मेलन आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ ।

नयाँ नेतृत्वको लागि समेत निर्वाचन हुने सो अधिवेशनको लागि महत्वपूर्ण मानिने युके, जर्मनी, जापान, कोरिया लगायतका देशमा भने निर्वाचन हुन बाँकीनै छ ।

विश्व सन्देश अनलाइनको सहयोगमा तयार परिएका राष्ट्रिय समितिका नवनिर्वाचित अध्यक्षको सूचि यस्तो रहेको छ ।

यूरोप

१. अष्ट्रिया : विनोद चौलागाई
२. बेल्जियम : चित्र केसी
३. फान्स : नरेन्द्र शाही (ठकुरी )
४. रुस: शिव मणी भुत्र्याल
५. स्वीजरल्यान्ड : शिव कुमार लिम्बु
६. लक्जम्वर्ग : हरि खत्री
७. स्वीडेन : दिनेश कुमार श्रेष्ठ
८. आयरल्यान्ड : मिलन छन्त्याल
९. पोर्चुगल : तिलक गैरे
१०. डेनमार्क : रवीन्द्र खडका
११. नर्वे : नयन मल्ल
१२. फिनल्याण्ड : श्रवण खनाल
१३. चेक रिपब्लीक: डा. चिरञ्जीवी खडका
१४ माल्टा : राजु अर्याल (बाबू )
मध्य पूर्व

१५. ओमन : सेवन्त पुर्जा पुन
१६. बहराइन: लक्ष्मी गिरी
१७. कुवेत : सुजन केसी
१८ . युएई : प्रकास कोइराला
१९ कतार : मोहम्मद मुक्तदा

अफ्रिका

२०. नाइजेरिया: रोशन थापा
२१.. युगान्डा : विनोद थापा

अमेरिका

२२. क्यानडा : चिरञ्जीवी घिमिरे
२३. अमेरिका : सुनील साह

एसिया प्यासिफिक

२४. हङकङ : टिका गुरुङ (राधिका )
२५. चीन : प्रदिप न्यौपाने
२६. थाइल्यान्ड : आसाजीत अवाले
२७. मलेसिया : हरि भट्टराई

ओसेनीया

२८. अस्ट्रेलिया: केशव कँडेल
२९. न्यूजील्याण्ड: लाल बहादुर केसी