६ आश्विन २०८२, सोमबार
Follow Us

धनगढी विमानस्थल आजबाट एक महिनासम्म दैनिक ४ घण्टा बन्द हुने

nepalbritain news
१ मंसिर २०७६, आईतवार ०३:५२

धनगढी । आजदेखि धनगढी विमानस्थल एक महिनासम्म दैनिक चार घण्टा बन्द हुने भएको छ।

धावन मार्ग मर्मत तथा विमानस्थल स्तरवृद्धिको काम गर्न विमानस्थल बन्द गर्न लागिएको विमानस्थल स्रोतले जनाएको छ।

धावन मार्गको मर्मत तथा स्तरवृद्धिको काम गर्न दिउँसो तीनदेखि सातबजेसम्म एक महिना बन्द हुने जानकारी विमानस्थल सा्रोतले जनाएको छ ।

यसअघि गत जेठमा एक महिना विमानस्थल बन्द गरेर धावन मार्गको मर्मत र पार्किङ क्षेत्र विस्तार गरिएको थियो ।
डिसी नेपाल

धेरै पढिएको