२० बैशाख २०८१, बिहीबार
Follow Us

आईएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अवार्ड

नेपालब्रिटेन संवाददाता
२६ मंसिर २०७६, बिहीबार ०८:१२

आईएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अमेरिकाको इन्टरनेशनल ब्रान्ड कन्सुल्टिङ कर्पोरेशन (आईबीसी) ले एसियाज मस्ट ट्रस्ट कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल तथा कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गर्नुभएको थियो ।