२५ बैशाख २०८१, मंगलवार
Follow Us

झापामा पूर्वराजाको भव्य स्वागत

नेपालब्रिटेन संवाददाता
२ पुष २०७६, बुधबार १३:००

दमक । पूर्वराजा ज्ञानेन्द्र शाह आज झापा आएका छन् । एक महिने बसाइका लागि उनी झापा आएका हुन् । बर्षेनि जाडो समयमा पूर्व राजा झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको मिनी दरवार आउने गर्छन् । उनलाई चन्द्रगढी विमानस्थलमा शुभेच्छुकहरुले भव्य स्वागत गरेका छन् । झापामा रहँदा उनले पूर्वका प्रसिद्ध मन्दिरहरुमा पूजा अर्चना गर्ने कार्यक्रम छ ।