२० बैशाख २०८१, बिहीबार
Follow Us

सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो

नेपालब्रिटेन डट कम्
९ पुष २०७६, बुधबार ०६:०९

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा रु ६०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ७२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ७२ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ७२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदी पनि मंगलबारको तुलनामा रु १० बढेर तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ।