२५ बैशाख २०८१, मंगलवार
Follow Us

मुस्कानलाई रिचार्जर एपको सहयोग

नेपालब्रिटेन संवाददाता
१५ पुष २०७६, मंगलवार ०९:३७

रिचार्जर एपको विगसेल २०२० औपचारिक घोषणा कार्यक्रममा एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई सहयोग स्वरुप रु ५२ हजार २० रुपैयाँको चेक हस्तान्तरण गरिएकोे थियो । तस्वीरः प्रदीपराज वन्त