२३ बैशाख २०८१, आईतवार
Follow Us

यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

नेपालब्रिटेन डट कम्
१ माघ २०७६, बुधबार ०८:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११३.१२ र बिक्रीदर ११३.७२ रुपैयाँ रहेको छ ।
यसैगरी युरो एकको खरिददर १२५.८८ र बिक्रीदर १२६.५४ रुपैयाँ रहेको छ भने पाउण्ड एकको खरिददर १४६.९७ र बिक्रीदर १४७.७५ रुपैयाँ रहेको छ ।
यस्तै कतारी रियाल एकको खरिददर ३१.७ र बिक्रीदर ३१.२३ रुपैयाँ रहेको बैंकले जनाएको छ ।