१६ असार २०८१, शनिबार
Follow Us

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

नेपालब्रिटेन डट कम्
२९ माघ २०७६, बुधबार १२:१०

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार तोलामा ७५ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै तेजावी सुन तोलामा ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायीका अनुसार बुधबार चाँदीको मूल्य तोलामा ७५ रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलरबा चाँदी ८० रुपैयाँमा कारोबार भएको थियो ।