२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एमालेद्वारा संसद् बैठक अवरुद्ध

नेपालब्रिटेन डट कम्
१६ मंसिर २०७३, बिहीबार १०:२५

व्यवस्थापिका–संसद्को बुधबार बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर संविधान संशोधनको प्रस्तावप्रति विरोध जनाएपछि बैठक स्थगित भएकोले संसदवाट बाहिर निस्कँदै प्रधानमन्त्री पुष्पकमल दाहाललगायत सांसदहरु । तस्बिर:प्रदीपराज वन्त