३० बैशाख २०८१, आईतवार
Follow Us

आजबाट के खुल्छन्, के खुल्दैनन्

नेपालब्रिटेन संवाददाता
२९ जेष्ठ २०७७, बिहीबार ०५:१७

काठमाडौं । सरकारले आजदेखि स्वास्थ्य सावधानी अपनाएर पसल खोल्ने दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । त्यस्तै, निजी सवारी साधनलाई पनि जोर–बिजोरका आधारमा संचालन गर्न दिने निर्णय भएको बताइएको छ । असार १ गतेदेखि लागू हुने लकडाउनको स्वरुपलाई अन्तिम रुप दिन मन्त्रीपरिषदको बैठक आजपनि बस्दै छ । बैठकले लकडाउन खुकुलो पार्ने मोडालिटीलाई अन्तिम रुप दिने बुझिएको छ ।