२२ श्रावण २०८२, बिहीबार
Follow Us

८९९ कोरोना संक्रमित थपिए, थप १५ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२७ मंसिर २०७७, शनिबार ११:२५

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १५ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ जना पुगेको छ भने निको हुनेको सख्या २ लाख ३४ हजार २३१ जना रहेका छन् । हालसम्म सक्रिय संक्रमित ११ हजार ६७२ जना रहेका छन् भने मृतकको संख्या १६८९ जना रहेका छन् ।

धेरै पढिएको