३१ बैशाख २०८१, सोमबार
Follow Us

दाहाल-नेपाल समूहद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

नेपालब्रिटेन संवाददाता
१८ पुष २०७७, शनिबार ११:५८

काठमाडौँ । नेपाल कम्युष्टि पार्टी (नेकपा) को दाहाल-नेपाल समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले पुस २० देखि माघ २३ गतेसम्मको आन्दोलन घोषणा गरेको हो ।

२४ पुसमा असवैधानिक कदम सच्याई देशबासीसँग क्षमायाचना गर्न माग गर्दै सबै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने घोषित कार्यक्रम छ । प्राधनमन्त्रीलाई ज्ञापनपत्रसागै संविधानको पुस्तक पनि दिइनेछ । राजधानीमा विरोध प्रदर्शन र सभा गरेर दोस्रो चरणको आन्दोलन समापन गरिने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यस्ता छन् दोस्रो चरणको आन्दोलनका कार्यक्रम: