५ जेष्ठ २०८१, शनिबार
Follow Us

प्रचण्ड र विप्लवबीच भेटवार्ता

नेपालब्रिटेन संवाददाता
३० असार २०७८, बुधबार १३:१२

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेट भएको छ । बुधवार अपरान्ह भएकाे भेटमा दुबै नेताहरूबीच पुराना दिनका स्मरण गर्दै भावी दिनमा कसरी अगाडि बढ्ने भन्ने छलफल भएकाे खुमल्टार स्राेतले जनाएकाे छ । महासचिव विप्लवका साथमा नेता धर्मेन्द्र बास्ताेला पनि सहभागी थिए ।