२० असार २०८३, शनिबार
Follow Us

काँग्रेस केन्द्रीय सदस्य मतगणना: २३९३ मत गन्दा कसले कति मत प्राप्त गरे ?

नेपालब्रिटेन डट कम्
३ पुष २०७८, शनिबार १९:१४

नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को आज २३९३ मत गनेर सकिएको छ । खुल्ला केन्द्रीय सदस्यमा २३९३ मत गन्दा शशांक कोइरालाले १९७१ मत प्राप्त गरेका छन् । उनी शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहको गरि तीनवटै प्यानलमा थिए ।
त्यस्तै एनपी साउदले १५५८ मत प्राप्त गरेका छन् भने उदयशम्शेर राणाले १४४५ मत प्राप्त गरेका छन् । त्यसैगरी अर्जुननरसिंह केसीले १३८३ मत प्राप्त गरेका छन् भने बालकृष्ण खाणले १५०७ मत प्राप्त गरेका छन् । त्यस्तै रमेश लेखकले १४५१ मत प्राप्त गरेका छन् भने रामहरि खतिवडाले १३९५ मत प्राप्त गरेका छन् ।

·
२३९३ मत गन्दा माथिल्लो ४५ को मत यसप्रकार रहेको छ:

१) डा.शशांक कोइराला-१९७१
२) एनपी साउद-१५३८
३) बालकृष्ण खाँण-१५०७
४) रमेश लेखक-१४५१
५) उदय शमशेर राणा -१४४५
६) शंकर भण्डारी-१४३७
७) ज्ञानेन्द्रबहादुर कार्की-१४२३
८) रामहरि खतिवडा-१३९५
९) अर्जुननरसिंह केसी- १३८३
१०) गोपालमान श्रेष्ठ -१३२३
११) जिप छिरिङ्ग लामा-१३१२
१२) जीतजङ्ग बस्नेत-१२८३
१३) नैनसिंह महर-१२८३
१४) डा.रामशरण महत-१२८१
१५) गोविन्द भट्टराई-१२७७
१६)सुनिलबहादुर थापा-१२४६
१७) बल बहादुर केसी-१२३३
१८) दिलेन्द्र प्रसाद बडू-१२३१
१९) मोहनबहादुर बस्नेत-१२०२
२०) दीपक गिरी-११७४
२१) सुरेन्द्रराज पाण्डे-११५१
२२) कुन्दनराज काफ्ले-११४३
२३) पद्मनारायण चौधरी-११३७
२४) गुरु बराल-१०३६
२५) सञ्जयकुमार गौतम-१००१
२६) गोविन्द राज पोखरेल-९६२
२७) गोपाल दहित-९३१
२८) राजीव ढुंगाना-९३५
२९) कृष्णकिशोर घिमिरे ९२९
३०) दिनेश कोइराला -९२५
३१) वीरेन्द्रकुमार कनौडिया-९१९
३२) ई. मोहन आचार्य-९१३
३३) अजयबाबु शिवाकोटी- ९०९
३४) मदनबहादुर अमात्य- ९०८
३५) उमेशजंग रायमाझी-८९१
३६) गणेश लामा-८८८
३७) मंगलप्रसाद थारु- ८७१
३८) मनोजमणि आचार्य-८५४
३९) केदार कार्की-८१९
४०) गंगाधर तिवारी-७६२
४१) यज्ञबहादुर थापा-८००
४२) शम्भुलाल श्रेष्ठ-७९१
४३) हरिप्रसाद नेपाल-७८७
४४) तीर्थराज खनियाँ-७८०
४५) जनकराज गिरी-७४४

धेरै पढिएको