२ कार्तिक २०८३, आईतवार
Follow Us

बैतडीमा बुवाको हत्या गर्ने छोरा जेल चलान

नेपालब्रिटेन संवाददाता
११ भाद्र २०७९, शनिबार ०६:२७

बैतडी । बुवाको हत्या गर्ने छोरालाई कारागार चलान गरिएको छ। बैतडीको डिलाशैनी गाउँपालिका–५ शेराका २२ वर्षीय लोकराज जोशीलाई कारागार चलान गरिएको हो।

६८ वर्षीय बुवा अन्तराम जोशीलाई हत्या गरेको आरोपमा उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दियो । लोकराजले गत साउन १३ गते बिहान ६ बजे घरमै बुवा अन्तरामको बन्चरो प्रहार गरि हत्या गरेका थिए। त्यसपछि उनीमाथि कर्तव्य ज्यान मुद्धा दर्ता गरि प्रहरीले अनुसन्धान थालेको थियो।

धेरै पढिएको