२१ फाल्गुन २०८२, बिहीबार
Follow Us

सभामुख सापकोटाले सरकारी निवास छाडे

नेपालब्रिटेन संवाददाता
२२ आश्विन २०७९, शनिबार १४:०८

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारी निवास छाडेका छन् । लैनचौरस्थित सरकारी निवास छाडेर सापकोटा कौशलटारस्थित निवास सरेका छन ।

सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाले सरकारी सेवा सुविधा पनि त्याग गरेको घोषणा गरेका छन । आजै मात्रै सापकोटाले संसदीय राजनीति नगर्न भन्दै ४ मंशिरमा हुन गईरहेको निर्वाचन प्रक्रियावाट औपचारिक रुपमा अलग भएको घोषणा गरेका थिए ।

धेरै पढिएको