ब्रेकिङ न्युज

आँधीबाट मृत्यु भएकाको परिवारलाई जनही तीन लाख दिने प्रदेश सरकारको घोषणा

काठमाडौं– आइतबार साँझ आएको हावाहुरीका कारण ज्यान गुमाएकाको परिवारलाई प्रदेश नम्बर २ सरकारले जनही तीन लाख राहत दिने घोषणा गरेको छ ।
प्रदेश सरकारको सोमबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले सो घोषणा गरेको हो ।

बैठकले आइतबार राति हावाहुरीबाट बारा, पर्सा लगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख प्रकट गरेको छ ।
हावाहरीका कारण ३१ जनाको ज्यान गएका छ ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्