२ कार्तिक २०८३, आईतवार
Follow Us

राष्ट्रपति भण्डारी अस्पताल भर्ना

नेपालब्रिटेन संवाददाता
२२ आश्विन २०७९, शनिबार १४:०७

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । शुक्रबारदेखि नै रुघाखोकी र ज्वरो आएको हुनाले राष्ट्रपतिलाई शनिवार अस्पताल भर्ना गरिएको हो ।

धेरै पढिएको