१ कार्तिक २०८३, शनिबार
Follow Us

उपराष्ट्रपतिले भेटे वर्षमान पुनलाई

नेपालब्रिटेन संवाददाता
४ माघ २०७९, बुधबार ०५:४७

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले ललितपुरस्थित सुमेरु अस्पताल पुगेर नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।  जण्डिसमा समस्या देखिएपछि नेता पुनलाई केही दिनअघि सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । नेता पुनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको छ।

धेरै पढिएको