१० बैशाख २०८३, बिहीबार
Follow Us

तनहुँ-१ मा रास्वपाबाट वाग्लेको उम्मेदवारी पक्का

नेपालब्रिटेन संवाददाता
१७ चैत्र २०७९, शुक्रबार १०:४९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार बन्ने पक्का भएको छ । १० वैशाखमा हुन लागेको उपनिर्वाचनमा तनहुँ-१ मा उम्मेदवार हुन रास्वपामा पार्टी भित्र नाम दर्ता गरेका-२ जनाले नाम फिर्ता लिए पछि वाग्ले सर्वसम्मत उम्मेदवार चयन भएका छन् ।

धेरै पढिएको