ताजा खबर
साउण्ड थेरापी (हिलिङ) को लागि तालिम खुल्यो
काठमाण्डौं। प्राचीन प्राकृतिक चिकित्सा मार्फत गरिने साउण्ड थेरापी (हिलिङ) सम्बन्धी तालिम लिन इच्छुकहरूका लागि अवसर आएको छ।
प्राचीन प्राकृतिक चिकित्सा मार्फत गरिने साउण्ड थेरापी (हिलिङ) सम्बन्धी जानकारी दिनको लागि असोज १७, १८, १९ गतेसम्म भृकुटीमण्डपमा कार्यक्रम आयोजना हुन लागेको छ।
त्यसै दिन, एक दिने हिलिङसम्बन्धी आधारभूत तालिम प्रदान गर्ने तयारी गरिएको हिमालयन सिङ्गिङ बाउल ध्वनि उपचारले जनाएको छ। काठमाण्डौंस्थित प्रदर्शनी मार्गमा हुने उक्त तालिममा सहभागी हुन इच्छुकहरूले ९८५११ ८५४९५ मा सम्पर्क गर्न सक्नेछन्।

