२९ माघ २०८२, बिहीबार
Follow Us

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

नेपालब्रिटेन संवाददाता
२९ माघ २०८२, बिहीबार ०५:४२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा तीन लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी ५० रुपैयाँले बढेर तोलामा पाँच हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा पाँच हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

धेरै पढिएको