३० चैत्र २०८२, सोमबार
Follow Us

एमाले संसदीय दलमा थापा र नेम्वाङबीच प्रतिस्पर्धा

नेपालब्रिटेन संवाददाता
१८ चैत्र २०८२, बुधबार १०:४७

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेता चयनका लागि निर्वाचन आयोजना हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति जुट्न नसक्दा निर्वाचनको निर्णय भएको हो।

संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले दाबी पेश गरेका छन्। निर्वाचन संयोजक निरज आचार्यका अनुसार थापाले उम्मेदवारी दिइसकेका छन् भने नेम्वाङले उम्मेदवारी दर्ता गर्न आवश्यक पत्र पेश गरिसकेका छन्।

धेरै पढिएको