फिचर फाेटाे

फाल्गुनन्द लिङदेनको जन्मजयन्ती

१६औं राष्ट्रिय विभूति एवम् किराँत धर्मका दर्शनदाता महागुरु फाल्गुनन्द लिङदेनको १३३औं जन्मजयन्ती समारोहमा शनिबार झापाको अर्जुनधारा–३ स्थित फाल्गुनन्द शान्ति वन बाटिकामा केलाङ माङलाङ प्रस्तुत गर्दै कलाकार । तस्बिर : अमितकुमार साङपाङ राई

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्