फिचर फाेटाे
राष्ट्रपति जेनेभा लेकमा
‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ मा भाग लिन जेनेभामा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार साँझ जेनेभा लेकको अवलोकनका क्रममा । तस्बिर : सुरेन्द्रबहादुर नेपाली

