१२ कार्तिक २०८२, बुधबार
Follow Us

गर्भवतीलाई आइरन चक्की भन्दै अल्बिन्डाजोल खुवाइयो

nepalbritain news
१५ फाल्गुन २०७४, मंगलवार ०३:१९

काठमाडौँ । जिल्ला अस्पतालले बेनी ५ फुर्केसल्लाही २० बर्षीया समीक्षा कुँवरलाई आइरन चक्की भन्दै ४ सय एमजीको अल्बिन्डाजोल दिएको भेटिएको छ। अल्बिन्डाजोल जुकाको औषधि हो ।

गर्भवती जाँ कक्षमा कार्यरत पव्लिक हेल्थ नर्स राधिका शर्मा आचार्यले दिएको उक्त औषधिका ७० वटा ट्याब्लेट गर्भवतीले दैनिक सेवन गरेकी थिइन्।

दोस्रोपटक गर्भ परीक्षण गराउन जाँदा मात्र गर्भवतीले आईरन चक्कीको सट्टा जुकाको औषधि सेवन गरेको खुलेको हो।
– कान्तिपुर दैनिकबाट ।

धेरै पढिएको