मुख्य समाचार

सामाजिक सुरक्षा भत्ता बढ्ने

काठमाडौँ– सरकारले यस वर्षको बजेटमार्फत सामाजिक सुरक्षा भत्ता बढाउने भएको छ । संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सुरक्षा भत्रा बढ्ने बताएकी हुन् । गत बर्ष सामाजिक सुरक्षा भत्ता नबढाएको भन्दै सरकारको आलोचना भएको थियो ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्