मुख्य समाचार

नेकपाका नेता पौडेल लण्डनमा

लण्डन । नेकपाका नेता देवेन्द्र पौडेल वेलायत आइपुगेका छन् । पौडेल वेलायतस्थित एक संसदीय समितिको आयोजनामा हुने कार्यक्रममा सहभागि हुन आइतवार साँझ लण्डन आइपुगेका हुन् । पौडेल वेलायतमा एक साता रहने बताएको छ ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्