ब्रेकिङ न्युज

भाेलि कुन देशमा कति बजे टीका लगाउने ? (सूचनासहित)

काठमाडौं– मंगलबार परेको विजयादशमीको टीकाको शुभ साइत बिहान १० बजेर २५ मिनेटमा रहेकाे पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यसैबीच अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा स्थानीय समयअनुसार कति बजे विजयादशमीको टीका लगाउने भनेर स्थानीय समय निकालेकाे छ ।

सूचना हेर्नुहाेस्

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्