९ कार्तिक २०८२, आईतवार
Follow Us

कोरोना संक्रमणको आशंकामा ६ जना नेपाली चीनमै रोकिए

नेपालब्रिटेन डट कम्
३ फाल्गुन २०७६, शनिबार १६:४९

काठमाडौँ — कोरोना भाइरस संक्रमण आसंकामा ६ जना नेपाली चीनमै रोकिएका छन् ।

नेपाली लिन शनिबार साँझ वुहान पुगेको नेपाल वायु सेवा निगमको वाइडबडी विमान चढ्ने केही नेपालीमा ज्वरो देखिएपछि विमानस्थल अधिकारीले विमान चढ्न रोक लगाएको हो ।
कोरोना भाइरस संक्रमणको केन्द्र चीनको हुबेईस्थित वुहान शहरबाट १७५ जना नेपालीको उद्धार गरिएको छ ।

शनिबार अपरान्ह ४ बजेर १ मिनेटमा निगमको वाइडबडी जहाज वुहानतर्फ उडेको थियो। विमान साँझ ८ बजे वुहानमा अवतरण गरेको थियो।

धेरै पढिएको