१३ पुष २०८२, आईतवार
Follow Us

बैशाख १० गतेसम्म लकडाउन बढाउने सरकारको निर्णय

नेपालब्रिटेन संवाददाता
२ बैशाख २०७७, मंगलवार ०७:००

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणलाई प्रभावकारी बनाउने विषयमा आज बसेको मन्त्रिपरिषदको बैठकले बैशाख १० गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ । विहान ११ बजे बालुवाटारमा बसेको बैठकले लकडाउन बढाउने निर्णय गरेको हो । सरकारले तेस्रो पटक थप गरेको लकडाउन बुधबार सकिँदैछ । चौथोपटक लकडाउन एक सातादेखि १० दिनसम्म थप्ने निर्णय भएको हो । एकैपटक लामो लकडाउन गर्नुभन्दा पनि चरणबद्ध रुपमा लकडाउन बढाउने तयारी सरकारको छ ।

धेरै पढिएको